शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मनिष रञ्जन बरालको ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन बजारमा (भिडियोसहित)

मनिष रञ्जन बरालको ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन बजारमा (भिडियोसहित)

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • मनिष रञ्जन बरालको ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन बजारमा (भिडियोसहित)

    चर्चित भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन सार्वजनिक गरिएको हो ।

    भजनलाई शब्द रचनाकार जीवन खतिवडा ले शब्द भरेका हुन । गायक स्वयंले संगीत रहेको भजनमा भजनमा राजन कार्कीले एरेन्ज साथै ध्वनी मिश्रण गरेका छन । भजनलाई मनिष रञ्जन बराल युट्युव च्यनल मार्फत सार्वजनिक गरिएको छ ।

    साँगितिक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता रहेको पाईन्छ । दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको हाल सालै मात्र (कहाँ होला बैकुण्ठ भन्ने ठाउँ) लाई दर्शक ले रुचाएका थिए । उनको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’ हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो ।

    हेर्नुहोस् उक्त भजनको भिडियो:

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार