सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाका डाक्टर यादवको टिमले जाँच गर्दै

रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाका डाक्टर यादवको टिमले जाँच गर्दै

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाका डाक्टर यादवको टिमले जाँच गर्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटिएको थियो । 

    स्वास्थ्यमा समस्या देखिएपछि आवश्यक जाँचका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाँचको लागि प्रक्रिया थालेको झाले जानकारी दिएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार