आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

एमाले नेता बस्नेतको रविलाई चेतावनी- कलियुगका कृष्णजी जनता झुक्याउने नाटक बन्द गर

एमाले नेता बस्नेतको रविलाई चेतावनी- कलियुगका कृष्णजी जनता झुक्याउने नाटक बन्द गर

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • एमाले नेता बस्नेतको रविलाई चेतावनी- कलियुगका कृष्णजी जनता झुक्याउने नाटक बन्द गर

    सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै–नाटक भन्दै व्यङ्ग गरेका छन् ।

    कृष्ण जन्माष्टमीको दिन शनिबार रुपन्देहीको कारागारबाट नख्खु जेलमा सरुवा भएका लामिछानेप्रति व्यङ्ग गर्दे उनले जनता झुक्काउने नाटक बन्द गर्न चेतावनी दिएका छन् ।

    रवि लामिछानेले विगतमा गरेका कार्यहरूको विवरण दिँदै बस्नेतले अरूलाई पर्दा ठिक आफूलाई पर्दा बेठिक भन्ने मान्यता लामिछानेले बसाएको आरोप लगाए । ‘कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै नाटक’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब जनतालाई झुक्काउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी !।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट