सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

    आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो ।

    आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज युनियन हाइड्रोको शेयर सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ४.८१ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २१ करोड ७५  लाख र बुटवल पावरको २० करोड ९५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार