शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर

    सरकारले आउँदो दशैंबाट सञ्चालनको तयारी गरेको नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

    यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो । नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार-भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

    त्यसै गरी मिनीबस -ट्रकको काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ । बस-ट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार