शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संघीय संसदका चार समितिको बैठक बस्दै

संघीय संसदका चार समितिको बैठक बस्दै

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • संघीय संसदका चार समितिको बैठक बस्दै

    आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

    आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ को दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हिन्दु कुश हिमालयन पार्लियामेन्टरियन मिट २०२५ का सम्बन्धमा समितिका सस्द्स्यहरुलाई ब्रिफिङ्ग गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार