शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

    कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रबारदेखि नै भएको झडप गएराती एक्कासी बढेपछि एक जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।

     

     

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार