शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेयर हर्क साम्पाङको गुनासो : सरकारले मलाई सधैँ अपमान गरिरह्यो !

मेयर हर्क साम्पाङको गुनासो : सरकारले मलाई सधैँ अपमान गरिरह्यो !

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • मेयर हर्क साम्पाङको गुनासो : सरकारले मलाई सधैँ अपमान गरिरह्यो !

    धरानका मेयर हर्क साम्पाङले विदेशले सम्मान गरे पनि आफूलाई सरकारले सधैँ अपमान गरिरहेको गुनासो गरेका छन् । आफ्नो श्रम अभियानलाई गैरकानुनी भन्दै मुद्दामाथि मुद्दा थोपरिरहे पनि आफूले कहिल्यै हरेस नखाएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    ‘वर्ल्ड बुक अफ रेकर्ड लण्डनले मलाई र मेरो अभियानलाई चिन्यो सम्मान गर्‍यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो देशको सरकारले मलाई सधैँ अपमान गरिरह्यो, मेरो अभियानलाई गैरकानुनी भन्दै मुद्दा माथि मुद्दा थोपरिरह्यो ।’

    उनले यस्तो अवस्थामा पनि आफूले कहिल्यै नथालेको र कहिल्यै नगलेको बताएका छन् । ‘तर मैले कहिल्यै थाकें गलें भनिनँ ! हरेस खाइनँ ! अविचलित बनी सबैलाई जुट्ने आह्वान गरिनै रहें !,’ उनी लेख्छन्, ‘अब मेरो श्रम र श्रमदानको अभियान यो देशको केन्द्रीय नीतिमा लेख्न जाँदैछु ! मलाई साथ दिनोस् ! देश चाहिन्छ भन्ने जति जुटौं !’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार