शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इन्द्रबहादुर बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, यी हुन् एमालेबाट बन्ने मन्त्री

इन्द्रबहादुर बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, यी हुन् एमालेबाट बन्ने मन्त्री

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • इन्द्रबहादुर बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, यी हुन् एमालेबाट बन्ने मन्त्री

    बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदैछ । आज कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् ।

    प्रदेश प्रमुखले आज २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान गरे बमोजिम बानियाँ एमालेको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।

    यसैबीच एमालेबाट मन्त्री बनेहरुको नाम टुंगिएको छ । एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् ।

    त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार