शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

२७ वर्षीया महिला तीन दिनदेखि बेपत्ता, पति वैदेशिक रोजगारीमा

२७ वर्षीया महिला तीन दिनदेखि बेपत्ता, पति वैदेशिक रोजगारीमा

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • २७ वर्षीया महिला तीन दिनदेखि बेपत्ता, पति वैदेशिक रोजगारीमा

    बैतडीको सिगास गाउँपालिकाकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउद रहेकी छिन् ।

    यही साउन १५ गते राति नगद र लत्ता–कपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिंह साउदले जानकारी दिए ।

    भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार