शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गुन्डा नाइके 'सानुभाइ' भनिने युवराज गुरुङ पक्राउ

गुन्डा नाइके 'सानुभाइ' भनिने युवराज गुरुङ पक्राउ

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • गुन्डा नाइके 'सानुभाइ' भनिने युवराज गुरुङ पक्राउ

    गुन्डा नाइके 'सानुभाइ' भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गयराति ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनी पक्राउ परेका हुन् ।

    झै-झगडा गरेको आरोपमा उनलाई दोहोरी साँझबाट पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए ।

    उनका अनुसार गुरुङलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार