शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

    नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ ।

    श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ ।

    मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् ।

    तटबन्ध लगाउने काममा माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि सहभागी भएका थिए । नेता बस्नेतले पार्टीको जनतासँग जोडिने अभियान अन्तर्गत नै वाईसीएल नेपालले आज तटबन्ध गर्न लागेको बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार