शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्या भण्डारी च्यासल जाँदै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

विद्या भण्डारी च्यासल जाँदै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • विद्या भण्डारी च्यासल जाँदै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

    प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्ता हुने भएको छ । 

    भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीमा विवाद भएपछि सो विषयमा छलफल गर्न एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे ओली र भण्डारीको भेट तय भएको हो । 

    एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।

    भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार