शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

यस्तो छ एमालेकाे परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)

यस्तो छ एमालेकाे परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • यस्तो छ एमालेकाे परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)

    सत्तारुढ नेकपा (एमाले) ले आगामी भदौंमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्ताव तयार गरेको छ । ललितपुरको च्यासलमा जारी पोलिटब्युरो बैठकमा विधान सशोधनको प्रस्तावबारे छलफल चलिरहेको छ ।

    विधान संशोधन प्रस्ताव शुक्रबार जारी पोलिटब्युरो बैठकमा नेताहरूलाई बाँडिएको थियो । बिहीबार (साउन १) गते बसेको पार्टी सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिइएको थियो । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् ।

    १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।

    सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् । १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ ।

    जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ । सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । आगामी भदौ २०–२२ गते एमालेको विधान महाधिवेशन हुँदैछ ।

    पूर्णपाठ

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार