शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

खुमलटारमा प्रचण्डसँग शेखरको दुई घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

खुमलटारमा प्रचण्डसँग शेखरको दुई घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • खुमलटारमा प्रचण्डसँग शेखरको दुई घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

    पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।

    उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगेका हुन् ।

    उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् ।

    ‘अहिलेका पछिल्ला सबै घटनाक्रमबारे विस्तृत कुराकानी भएको छ,’ स्रोतले सुनायो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डबारे कुरा हुने नै भयो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार