शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कास्की यातायातका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

कास्की यातायातका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • कास्की यातायातका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल ७ हजार घुससहित पक्राउ परेका छन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्यालय सहयोगी पौडेलले सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरीदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग ७ हजार घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार