शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पाँचथरको मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध

पाँचथरको मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • पाँचथरको मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध

    पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेचीराजमार्ग अन्तर्गत रहेको हेवा खोलामा आएको बाढी डाईभर्सन भन्दा माथीबाट पानि बगिरहेको हुँदा मेची राजमार्ग सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार