शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

    सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको हो ।

    एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ ।

    एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार