शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, के-के भयो क्षति?

जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, के-के भयो क्षति?

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, के-के भयो क्षति?

    बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

     आज बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो । फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् । 

    विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको स्थानीयहरूको भनाइ छ । प्रहरीका अनुसार विस्फोट कसरी भयो र क्षतिबारे विवरण आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार