शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

    राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

    बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

    यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार