शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपालले इन्डोनेशियालाई हरायो, विपिनको ६ विकेट

नेपालले इन्डोनेशियालाई हरायो, विपिनको ६ विकेट

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • नेपालले इन्डोनेशियालाई हरायो, विपिनको ६ विकेट

    एसीसी यू–१६ इस्ट जोन अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका

    लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए ।

    ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।

    यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार