शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वमन्त्रीहरुलाई दिइएका सुरक्षाकर्मी फिर्ता लिन प्रकाश ज्वालाको माग

पूर्वमन्त्रीहरुलाई दिइएका सुरक्षाकर्मी फिर्ता लिन प्रकाश ज्वालाको माग

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • पूर्वमन्त्रीहरुलाई दिइएका सुरक्षाकर्मी फिर्ता लिन प्रकाश ज्वालाको माग

    नेकाप एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले पूर्व मन्त्री र पुर्व विशिष्ट व्यक्तिहरुलाई दिइएका सुरक्षाकर्मीहरु फिर्ता लिन माग गरेका छन् ।

    शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले पूर्वमन्त्री र पुर्व विशिष्ट व्यक्तिहरुलाई सुरक्षाकर्मी दिइएको प्रति सरकारको ध्यानाकर्षण गराउदै यसको विवरण सार्बजनिक गर्न माग गरेका हुन् ।

    सांसद ज्वालाले आफुसँगै मन्त्री भएकाले अहिले पनि सुरक्षाकर्मी राखेको आफुले देखेको उल्लेख गर्दै यसको विवरण सार्बजनिक गरेर सबै सुरक्षाकर्मी फिर्ता लिन माग गरेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार