शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्वसम्मत हुन्छ भने बजेटमा एक रुपैयाँ घटाईदिए पनि हुन्छ: प्रधानमन्त्री ओली

सर्वसम्मत हुन्छ भने बजेटमा एक रुपैयाँ घटाईदिए पनि हुन्छ: प्रधानमन्त्री ओली

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • सर्वसम्मत हुन्छ भने बजेटमा एक रुपैयाँ घटाईदिए पनि हुन्छ: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रतिनिधि सभामा विनियोजन विधेयकमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखिएकोलाई 'विरालो बाध्ने' चलनको संज्ञा दिदै एक रुपैयाँ घटाउदा बजेट सर्वसम्मत पारित हुन्छ भने घटाउने बताए ।

    उनले भने- 'बजेटबाट एक रुपैयाँ घटाउदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ । यसको एउटा सिम्बोलिक अर्थ मात्र छ, त्यति मात्र हो, एक रुपैयाँ घटाउदा सर्वसम्मत हुन्छ ? सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाईदिए पनि हुन्छ । बजेट सकेसम्म सन्तुलित ल्याउन खोजिएको छ । म अन्तिम न्याय परम सय यहि हो भन्दिन । कमीकमजोरी नरहेका होलान पनि भन्दिन । निर्विवाद कहिँ पनि हुदैन ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार