शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

घरको विजुलीको मिटरबक्समा चट्याङ पर्दा महिलाको मृत्यु

घरको विजुलीको मिटरबक्समा चट्याङ पर्दा महिलाको मृत्यु

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • घरको विजुलीको मिटरबक्समा चट्याङ पर्दा महिलाको मृत्यु

    रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

    त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

    प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गनेशा एक्कासी बेहोश भएकी थिइन्। 

    तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पु र्‍याइएको थियो । चिकित्सकले गए राति नै उनलाई मृत घोषणा गरेका हुन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार