शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

    नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ गरेको छ । ब्युरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतको बिहार, बेतियाका २० बर्षिय अम्मरनाथ कुमारलाई पक्राउ गरेको हो ।

    उनलाई धादिङको धुनिवेशीस्थित खानी खोलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

    ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानीका क्रममा पीडितको अश्लिल तस्विर तथा भिडियो पीडितलाई थाहा नदिई स्क्रिन रेकर्ड राखी उक्त तस्विर तथा भिडियो फेक फेसबुक एकाउन्टबाट परिवारका सदस्यलाई पठाई चरित्रहत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार