शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • कालीगण्डकी करिडोर अवरुद्ध

    पहिरो खसेपछि गुल्मीस्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेर अवरुद्ध भएको सडकमा अझै गाडी चल्न सकेका छैनन्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार माथिबाट खसेको ठूलो पहिरोले करिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

    अहिले पनि त्यहाँ पहिरो खसिरहेको छ। पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको सारुले बताए। पहिरोमा रोकिएका सवारी साधनलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार