शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धवलशमशेर जबरा अदालतमा हाजिर

धवलशमशेर जबरा अदालतमा हाजिर

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • धवलशमशेर जबरा अदालतमा हाजिर

    राप्रपाका महामन्त्री धवलशम्शेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । सोमबार बिहान राणा अदालतमा हाजिर भएका हुन् । 

    गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा भएको घट्नामा पक्राउ परी हाजिरी जमानीमा छुटेका थिए ।

    चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका छन् ।

    त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहिन रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार