शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद

कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन् ।

    आइतबार नक्सालमा भएको राजावादीको प्रदर्शनका क्रममा पक्राउ परेका थापाले आफुलाई बर्बरतापूर्ण र अमानवीय व्यवहार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका हुन् ।

    थापालाई पक्राउ गर्नेक्रममा प्रहरीले घिसार्दै लागेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

    थापाले आफुहरुले निषेधित क्षेत्र र कानुन नतोडेको दाबी गर्दै दमन र निषेधले बिचार नमर्ने बताएका छन् । उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको बताएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार