कास्कीको फुलिबाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।
बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्