२०८२, श्रावण ३० गते
15th Aug 2025
भूकम्पको धक्का महसुस गरिएको छ ।
गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।
यद्यपि, यसबारे थप विवरण आउन बाँकी छ ।