शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रचण्ड–देउवा फोन वार्तापछि बुढानीलकण्ठ पुगे जनार्दन, के-के भयो कुराकानी?

प्रचण्ड–देउवा फोन वार्तापछि बुढानीलकण्ठ पुगे जनार्दन, के-के भयो कुराकानी?

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • प्रचण्ड–देउवा फोन वार्तापछि बुढानीलकण्ठ पुगे जनार्दन, के-के भयो कुराकानी?

    सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ। देउवालाई भेट्न शर्मा शुक्रबार बुढानीलकण्ठ पुगेका हुन् ।

    ‘पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो’ शर्माले भने । नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ ।

    सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवालाई फोन गरेका थिए । त्यस लगत्तै शर्मा देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार