शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गोरुले हानेर मृत्यु

गोरुले हानेर मृत्यु

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • गोरुले हानेर मृत्यु

     रूकुम पूर्वको भुमे गाउँपालिका–८ कोर्जा मेलाधारामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ।

    शुक्रबार बारीमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे–८ कोर्जाका ५३ बर्षीय बलबहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमाशंकर यादवले जानकारी दिए।

    घरदेखि करिब एक सय मिटर टाढाको बारिमा गोरु नार्ने क्रममा घाइते भएका खडकालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।

    मृतक खडकालाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ। पोष्टमार्टम आज हुने भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार