शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएनः सांसद सापकोटा

कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएनः सांसद सापकोटा

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएनः सांसद सापकोटा

    नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् । 

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए । 

    उनले भने,‘हरेक वर्ष जब मूख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ ।’

    त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै  पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार