शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सलिकोद्वारा चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

सलिकोद्वारा चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • सलिकोद्वारा चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

    सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले गत चैत मसान्तसम्म परेको दाबी भुक्तानी लिन बिमितलाई आग्रह गरेको छ ।

    कम्पनीले चैत मसान्तसम्म दाबी परेका तर भुक्तानी हुन नसकेका ग्राहकले आवश्यक कागजात कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा बुझाई ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

    तोकिएको म्यादभित्र बिमितले कागजात पेश नगरेमा वा सम्पर्कमा नआएमा दाबी फाइल बन्द गरिने पनि कम्पनीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार