शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राधिका शाक्यद्वारा कीर्तिपुरमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

राधिका शाक्यद्वारा कीर्तिपुरमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • राधिका शाक्यद्वारा कीर्तिपुरमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

    कीर्तिपुर नगरपालिका वडा नं. १० तुझोमा ‘शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको छ ।

    प्रधानमन्त्री पत्नी राधिका शाक्यले मानव सेवाको दीप बालेर केन्द्रको उद्घाटन गरेकी हुन् । शाक्यले लामो समयदेखि आफूलाई मानव सेवामा समर्पित गरिरहेकी छन् ।

    कार्यक्रममा गायिका एवं समाजिक अभियन्ता आनी छोइङ डोल्मा पनि उपस्थित थिइन् । त्यस्तै विभिन्न संस्थाका प्रतिनिधि, सामाजिक अगुवाहरू केशरत्न बज्राचार्य, हिमेश केसीलगायत पुगेका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार