शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनाः प्रसाई र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

तीनकुने घटनाः प्रसाई र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • तीनकुने घटनाः प्रसाई र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

    जिल्ला अदालत काठमाडौंले तीनकुने घटनाका आरोपी २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

    गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो ।

    उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन् । ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार