शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

    जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्। 

    जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघातबिरुद्धको जाहेरी दर्ता भएको छ ।

    उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    यादवले आफ्नै साथीसँग विभिन्न प्रकारको लोभ देखाइ पैसा ठगी र विश्वासघात गरेको जनाइएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार