शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

निजामती कर्मचारी र शिक्षकहरुले एकसाथ आन्दोलन गर्ने दिन नआओस्ः विश्वप्रकाश शर्मा

निजामती कर्मचारी र शिक्षकहरुले एकसाथ आन्दोलन गर्ने दिन नआओस्ः विश्वप्रकाश शर्मा

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • निजामती कर्मचारी र शिक्षकहरुले एकसाथ आन्दोलन गर्ने दिन नआओस्ः विश्वप्रकाश शर्मा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गरेका छन् । 

    लामो समयदेखि निजामती विधेयक राज्य, व्यवस्था तथा सुशासन समितिमा अल्झिएपछि कर्मचारीहरुले शुक्रबार समितिको कार्यकक्ष अगाडी प्रदर्शन गरेका थिए । कर्मचारीहरुले न्युनतम आधारभूत मागलाई बेवास्ता गरी संघीय निजामती सेवा ऐन नल्याउन चेतावनी समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए र यस्तो कार्य गरिए सशक्त आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी थियो ।

    बाहिर कर्मचारीहरुले प्रदर्शन गरिरहँदा भित्र जारी समिति बैठकमा महामन्त्री शर्माले भने, ‘बाहिर सडकमा शिक्षकहरुको आन्दोलन जारी छ । निजामती कर्मचारीलाई पनि उनीहरुलाई जस्तै सडकमै जाने वातावरण बनाउन हुन्न ।’ 

    महामन्त्री शर्माले विधेयकलाई अन्तिम रुप दिनुअघि एकपटक कर्मचारीका प्रतिनिधिहरुसँग पनि छलफल आवश्यक रहेको बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार