शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

झापामा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवकलाई पक्राउ

झापामा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवकलाई पक्राउ

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • झापामा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवकलाई पक्राउ

    झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ का २४ वर्षीय दिलबर खान छन् ।

    १७ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (वैशाख १) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    गएको शनिबार (चैत ३०) झापाको मेचीनगर नगरपालिका–९ मा खानले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार