शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि धाउनुपर्ने बाध्यता हट्यो, आजबाट अनलाइन सेवा सुरु

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि धाउनुपर्ने बाध्यता हट्यो, आजबाट अनलाइन सेवा सुरु

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि धाउनुपर्ने बाध्यता हट्यो, आजबाट अनलाइन सेवा सुरु

    आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) धाउनुपर्ने बाध्यता हटेको छ ।ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागिआज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु भएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।

    तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको बताइएको छ ।

    अनलाइन फारम भर्नका लागि https://student.tuexam.edu.np/login  मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।

    यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्ने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार