शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प

जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प

    जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् ।

    पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भूकम्प गएको हो । 

    लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार