शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

    राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड र जडिबुटी उद्योगमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । 

    तोडफोडमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो । यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार