शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

    मुगुको छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् ।

    रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए ।  बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् ।

    उनी आफ्नै लगानीमा आरोहणमा निस्किएका हुन् । सामाजिक अभियन्ता समेत रहेको उनले विभिन्न सामाजिक सेवा समेत गर्दै आइरहेका छन् ।  शुक्रबार छाँयानाथ रारा नगरपालिकाले एक कार्यक्रम गरी नगरपालिका भित्र श्रमदान तथा अन्य समुदायमा सामाजिक क्षेत्रमा निकै उल्लेखीय काम गदै आएको भन्दै नगर प्रमुख बिस्नु कुमार भामले मायाको चिनो उपहार दिंदै सफल आरोहणका लागि शुभकामना दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार