शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • धर्मगुरु पुष्कर खतिवडा पक्राउ

    प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरेको हो ।

    शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए । हिंसात्मक राजावादी आन्दोलन प्रकरणमा पक्राउन पर्नेको संख्या ११० पुगेको छ ।

    शुक्रबार राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए । सोही घटना अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहानसम्म ११० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

    सोही काण्डमा प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरिसकेको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता शुक्रबारदेखि नै प्रहरीको नियन्त्रणमा छन् । तीनुकने हिंसाका जनकमाण्डर दुर्गा प्रसाईं भने फरार छन् । प्रहरीले उनको खोजी तीब्र पारेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार