शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुद्दा हार–जितका आधारमा वकिलको पारिश्रमिक निर्धारण हुनु हुँदैन:सोविता गौतम

मुद्दा हार–जितका आधारमा वकिलको पारिश्रमिक निर्धारण हुनु हुँदैन:सोविता गौतम

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • मुद्दा हार–जितका आधारमा वकिलको पारिश्रमिक निर्धारण हुनु हुँदैन:सोविता गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हार–जितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छिन् । आज (सोमबार) प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले यस्तो बताएकी हुन् ।

    उनले आर्थिक अभावको कारणले धेरै नागरिकहरुले न्याय नपाएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दन लड्दा जितेको खण्डमा कानून व्यवसायीले पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने बताइन् । 

    असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने उनको धारणा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार