शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद झाले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए ।  त्यस्तै राप्रपा सांसद कार्कीले संसदमा विरोध जारी रहदा पनि सभामुखले संसद चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । 

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार