शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माओवादी स्थायी कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी स्थायी कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • माओवादी स्थायी कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज समापन हुँदैछ ।

    पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिँदै बैठक समापन हुने पार्टी सचिवालयले जानकारी दिएको हो ।

    अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्की लगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।

    विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार