शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के-के भयो छलफल?

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के-के भयो छलफल?

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के-के भयो छलफल?

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफु आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेको बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार