शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुमारी सुनौली लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

कुमारी सुनौली लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • कुमारी सुनौली लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

    कुमारी सुुनौलो लगानी योजनाको प्रतिफल (लाभांश) घोषणा गरिएको छ । 

    कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी लगानी कोषअन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको आर्थिक वर्ष २०८१/०८२ का लागि करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरिएको हो । 

    क्यापिटलले लाभांश वितरण प्रयोजनार्थ मंगबार (साउन १३ गते) बुक क्लोज गरिसकेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाइधनीले उक्त प्रतिफल पाउनेछन् । खुलामुखी यस योजनामा लगानीकर्ताले पुनः प्रतिफल रकम लगानी गर्न सक्नेछन् । 

    पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार