शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • आज कति पुग्यो सुनचाँदीको मूल्य ?

    नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२९५ मा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार